प्रधानमन्त्री र प्रहरी नेतृत्ववाट असुरक्षित छु : सिलवाल

काठमाडौं । प्रहरीको फरार अभियुक्तको सूचीमा रहेका ललितपुर एकका सांसद नवराज सिलवालले आफु प्रहरीको वर्तमान नेतृत्व र प्रधानमन्त्री शेरबहादुर देउवावाट असुरक्षित रहेको बताएका छन् । नेपाल प्रहरीले डिफ्युजन नोटिस जारी गरेपछि बुधबार एक विज्ञप्ती सार्वजनिक गर्दै उनले प्रहरी नेतृत्व र प्रधानमन्त्री प्रतिसोध साँध्ने हिसावले आफ्नो पछि लागिरहेको बताएका हुन । प्रतिस्पर्धी आईजीपी प्रकाश अर्याल र … Continue reading प्रधानमन्त्री र प्रहरी नेतृत्ववाट असुरक्षित छु : सिलवाल